सूर्यविनायक–धुलिखेल सडकको काम समयमै नसकिने
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ। सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो। विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र … Continue reading सूर्यविनायक–धुलिखेल सडकको काम समयमै नसकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed