‘केपी ओली कप’ क्रिकेटः स्याङ्जा र काठमाडौंको विजयी सुरुआत

कास्की। पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी(२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गरे। पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौंले विजयी सुरुआत गरेका छन्। आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ … Continue reading ‘केपी ओली कप’ क्रिकेटः स्याङ्जा र काठमाडौंको विजयी सुरुआत