अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
तेहरान। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देश अमेरिकासँग समान रुपमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्। अमेरिकासँग प्रत्यक्ष वार्तामा सहभागी हुने वा नहुने स्पष्ट नगरी तेहरानको यो भनाइ सार्वजनिक भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई आफ्नो आणविक कार्यक्रमबारे प्रत्यक्ष वार्ता गर्न आह्वान गर्दै कूटनीति असफल भएमा इरानमाथि आक्रमण हुने चेतावनी दिएका थिए। इरानले वार्ताका … Continue reading अमेरिकासँग समान स्तरमा वार्ता गर्न इरान इच्छुकः राष्ट्रपति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed