भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई

धनकुटा। धनकुटामा भएको १७औँ सहिद भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध युथ क्लवले जितेको छ। सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज सम्पन्न खेलमा उदयपुरको गाईघाट फुटबल क्लवलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो। निर्धारित समयमा २-२ गोलको बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुटआउटमा गाईघाटका धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलकिपर रविन बस्नेतले रोकेपछि सप्तरी विजयी … Continue reading भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई