‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
तानसेन (पाल्पा)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँ रहेका अस्पतालहरूको भौतिक पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापनलगायत विषयमा सरकारले पहल गर्ने बताएका छन्। आज उनले यहाँ रहेका अस्पतालहरूको स्थलगत निरीक्षण गर्दै अस्पतालको सेवा विस्तारमा सरकारले आवश्यक समन्वय गर्ने बताए। उनले पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजको स्थलगत निरीक्षण गर्नुका साथै युनाइटेड मिसन अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका … Continue reading ‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed