कञ्चनपुर। कलाकार तेजा ऐरको शनिबार निधन भएको छ। नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिएका छन्। कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौला सम्बन्धी समस्याबाट पीडित थिए। तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए। थारू भाषाको … Continue reading कलाकार ऐरको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed