फ्रेन्च लिग वानको उपाधि पिएसजीलाई

पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले शनिबार एन्जेर्स १–० ले हराएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ । लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पियन बन्नका लागि १ अंक मात्र आवश्यक थियो । तर डुएले ५५औं मिनेटमा गरेको गोलले टोलीले ३ अंक जोड्यो । यसअघि सन् २०१६ मा पिएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि … Continue reading फ्रेन्च लिग वानको उपाधि पिएसजीलाई