डढेलो नियन्त्रण गर्दै सुरक्षाकर्मी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा–८, चुरे क्षेत्रमा अवस्थित वनमा लागेको डढेलो नियन्त्रण गर्दै सशस्त्र प्रहरीका जवान ।
सशस्त्र प्रहरी, बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र मणिधाम टोलका व्यक्तिहरुको प्रयासमा वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस
प्रतिक्रिया
Facebook Comment