प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले रामनवमी र चैते दशैंको शुभकामना व्यक्त गरेका हुन्। “त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ”, प्रधानमन्त्रीले शुभकामनामा भनेका छन्, “प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य … Continue reading प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed