नेपाललाई जितका लागि १६९ रनको लक्ष्य
काठमाडौं। नेपाल यू-१९ लाई अफगानिस्तान यू-१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू-१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो। अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे। साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले … Continue reading नेपाललाई जितका लागि १६९ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed