रवि थुन्न सरकारको हतारो, लेख्ने समय नपाएपछि न्यायाधीशले गरे सन्दीपको आदेश कपीपेस्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउन न्याय निरुपण गर्ने र कार्यान्वयन गर्ने निकायलाई भन्दा धेरै सरकारलाई हतारो भएको प्रस्ट संकेत देखिएको छ । जसको परिणामस्वरुप रविलाई थुनिहाल्ने ‘माथिको आदेश’ पालना गर्ने क्रममा न्यायाधीश र प्रहरी अधिकारीहरुबाटै त्रुटि भएको आरोप लागेको छ । उच्च अदालत बुटवलमा रवि लामिछानेको पुनरावेदनमाथि शुक्रबार सुनुवाइ … Continue reading रवि थुन्न सरकारको हतारो, लेख्ने समय नपाएपछि न्यायाधीशले गरे सन्दीपको आदेश कपीपेस्ट