माइतीघरमा कुलमान घिसिङको पक्षमा प्रदर्शन
काठमाडौं। कुलमान घिसिङलाई अपमानित ढंगले विधुत प्राधिकरणबाट बर्खास्त गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ। बिभिन्न संघसंस्थाहरुले कुलमान घिसिङ पुनर्वहाली संघर्ष आन्दोलन समिति बनाएर कुलमानको पक्षमा आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले उज्यालो नेपालका नायक कुलमानलाई बिचौलियाको सेटिङमार्फत हटाएको आरोप लगाएका छन्। प्रदर्शनकारीहरुले प्रधानमन्त्री र ऊर्जामन्त्रीको राजीनामा माग गरेका छन्। सांस्कृतिक भेषभुषाका साथै बाजागाजासहित … Continue reading माइतीघरमा कुलमान घिसिङको पक्षमा प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed