बत्तीसपुतलीस्थित राम मन्दिरमा तीन लाख भक्तजनद्वारा पूजाअर्चना
काठमाडौं। रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन्। श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तजनले पूजाअर्चना गरेका हुन्। मन्दिरमा बिहानैदेखि भक्ति संगीत कार्यक्रम जारी छ। कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, संगीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिएका छन्। मन्दिर … Continue reading बत्तीसपुतलीस्थित राम मन्दिरमा तीन लाख भक्तजनद्वारा पूजाअर्चना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed