भिजन लुम्बिनी उर्जा कम्पनी व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त

काठमाडौं। भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डहरु पूरा गरेकाले कम्पनीले आईएसओ ९००१-२०१५ प्राप्त गरेको हो। बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मूल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए। काठमाडौंको … Continue reading भिजन लुम्बिनी उर्जा कम्पनी व्यवस्थापनमा उदाहरणीय, आइएसओ प्रमाणपत्र प्राप्त