आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ: महामन्त्री थापा

तुलसीपुर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन्। नेपाल थारु संघको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताए। ‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ’, उनले भने, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने … Continue reading आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ: महामन्त्री थापा