भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन
कर्णाली। भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन छन्। हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएका जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ। खोजीका लागि … Continue reading भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed