नेपाल सुपर लिग: चितवन र झापाबीचको खेल बराबरी
काठमाडौं। दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो। यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्याएको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई … Continue reading नेपाल सुपर लिग: चितवन र झापाबीचको खेल बराबरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed