स्वास्थ्यमन्त्री पौडेल न्यूयोर्कमा
वासिङ्टन डिसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्यूयोर्क आइपुगेका छन्। मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरेका थिए। मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए। मन्त्री … Continue reading स्वास्थ्यमन्त्री पौडेल न्यूयोर्कमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed