साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा
बारा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाए । … Continue reading साविक विजेता पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed