दुई दिनमै २६०० ले घट्यो सुन मूल्य

डिसी नेपाल
२५ चैत २०८१ १०:४२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाली बजारमा मूल्य भाउ सोमबार तोलामा सात सय रूपैयाँले घटेको हो।

साताको पहिलो दिन आइतबार १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ।

आइतबार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *