दुई दिनमै २६०० ले घट्यो सुन मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाली बजारमा मूल्य भाउ सोमबार तोलामा सात सय रूपैयाँले घटेको हो। साताको पहिलो दिन आइतबार १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० … Continue reading दुई दिनमै २६०० ले घट्यो सुन मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed