मानव पूँजीको रणनीतिक व्यवस्थापन

मानव संशाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो। उद्देश्यसहितको कुनै निश्चित कार्य निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ। यसमध्ये मानवश्रोत एउटा महत्त्वपूर्ण श्रोत हो। यसलाई मानवशक्ति, श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ। मानवशक्ति, श्रमशक्तिले अन्य साधन श्रोतहरू पूँजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग तथा प्रभावकारितामा अभिवृद्धि ल्याउन … Continue reading मानव पूँजीको रणनीतिक व्यवस्थापन