काठमाडौं महानगरका कर्मचारीले पाए तीन महिनाको तलब

डिसी नेपाल
२५ चैत २०८१ १२:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब पाएका छन्।

कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको तीन महिनाको तलब उनीहरूको बैंक खातामा पठाइएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *