हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिएपछि….

काठमाडौं। राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेका व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। … Continue reading हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिएपछि….