अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक
गण्डकी। पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो। आयोजना प्रमुख डा रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए। सबैभन्दा कम माघमा … Continue reading अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed