चितवनको पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो
चितवन। जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ। वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो … Continue reading चितवनको पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed