काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदा कुन-कुन रुट हुँदैछ अवरुद्ध?
काठमाडौं । आज काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन समूहका प्रदर्शन हुने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्दैछ। राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुने छ। काठमाडौंको माइतीघरदेखि बबरमहल सडकमा शिक्षक आन्दोलन विगत केही दिनदेखि जारी रहेको छ। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति … Continue reading काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुँदा कुन-कुन रुट हुँदैछ अवरुद्ध?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed