अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित

डिसी नेपाल
२६ चैत २०८१ ६:४७

काठमाडौं । लोकसेवा आयोगले अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले सोमबार एक सूचना जारी गरी अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

आयोगले कृषि विकास बैंक लिमिटेडको वि.नं. १५/२०८०-८१ (खुला तथा समावेशी) तह ६, प्रशासन सेवा, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *