संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

डिसी नेपाल
२६ चैत २०८१ ७:०७

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ।

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।

बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *