मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सावित्री मल्ल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य सावित्री मल्ल विगत एक वर्षदेखि कर्णाली प्रदेश (महिलातर्फ)बाट सङ्घीय संसद, राष्ट्रियसभाको सांसद हुन्। तत्कालीन सत्तारुढ गठबन्धनको राष्ट्रियसभाको सदस्यमा उम्मेदार भएकी सांसद मल्लले नेकपा (एमाले)की नेत्री विमला शाहीलाई पराजित गरेकी थिइन्। उनले विस २०४२ देखि महिला आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। सांसद मल्लसँग राससका समाचारदाता सुशील … Continue reading मन्त्रिपरिषद्मा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छः सावित्री मल्ल