साउथ सुपरस्टार पवन कल्याणका छोरा आफ्नै स्कुलमा लागेको आगोमा जले

काठमाडौं । तेलुगु सुपरस्टार तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणका कान्छा छोरा मार्क शंकर आगलागीमा परी घाइते भएका छन्। उनी सिंगापुरको एउटा स्कूलमा पढ्दै थिए। उनको सिंगापुरको एक अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार मार्कको हात र खुट्टामा चोट लागेको छ र धुवाँका कारण केही क्षति पनि भएको छ। छोरा घाइते भएको खबर … Continue reading साउथ सुपरस्टार पवन कल्याणका छोरा आफ्नै स्कुलमा लागेको आगोमा जले