चतुर भूपेन्द्र : जसले आफूलाई ठगी गर्न खोज्ने ठगलाई उल्टै ३ पटकसम्म ठगिदिए

काठमाडौं । तपाईंले ठगीका धेरै घटनाहरूको बारेमा सुन्नुभएको होला भूपेन्द्र सिंह नामका एक टिभी पत्रकारले आफूलाई ठगी गर्न खोज्ने ठगलाई उल्टै ठगीदिएका छन् । भारतको कानपुरका भूपेन्द्रले त्यो ठगलाई एक पटक होइन लगातार तीन पटकसम्म ठगिदिएपछि यो घटनाको निकै चर्चा भइरहेको छ । टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ठगीको यो सिलसिला मार्च ६ मा सुरु भएको … Continue reading चतुर भूपेन्द्र : जसले आफूलाई ठगी गर्न खोज्ने ठगलाई उल्टै ३ पटकसम्म ठगिदिए