जनताको आक्रोशलाई सामान्य लिन हुँदैनः नेता कोइराला

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समिक्षाको जरुरी रहेको बताएका छन्। नेपाली काँग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५ औं जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेस भित्रको समिक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए। उनले सरकारले गरेका काम कारवाहीका कारण जनता आक्रोसित भएको … Continue reading जनताको आक्रोशलाई सामान्य लिन हुँदैनः नेता कोइराला