जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित
जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट-सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट छ सय एकजना लाभान्वित भएका छन्। सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो। त्यस्तै, स्थानीय जनताको आँखाको स्वास्थ्य परीक्षणसहित ३०० जनालाई निःशुल्क रुपमा चस्मा प्रदान गरिएको … Continue reading जुम्लामा सञ्चालित आँखा शिविरबाट छ सय जना लाभान्वित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed