भारतका कृषिमन्त्री काठमाडाैंमा

काठमाडौं। भारतका कृषिमन्त्री शिवराज सिंह चौहान नेपाल आइपुगेका छन्। उनी मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतसँगको सम्बन्ध सुधारको चर्चा चलिरहेको बेला उनी काठमाडौं आएका हुन्। बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आएको भएतापनि उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। केही दिनअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको बैंककमा भारतीय प्रधानमन्त्रीलाई भेटेर दुई देशको … Continue reading भारतका कृषिमन्त्री काठमाडाैंमा