पाल्पामा मौरीले टोकेर एक जनाको मृत्यु

तानसेन (पाल्पा)। पाल्पामा खागमौरीले टोकेर एक जनाको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–२ गोफेका ४५ वर्षीय कमल विश्वकर्माको आज खागमौरीले टोकेर मृत्यु भएको हो। कामबाट घर फर्किँदै गरेको अवस्थामा खान्दुला नजिकै बाटोमा खागमौरीले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए। खागमौरीले टोकेपछि विश्वकर्मा बेहोस भएका थिए। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास … Continue reading पाल्पामा मौरीले टोकेर एक जनाको मृत्यु