विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ। क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन्। त्यसैगरी सन्तोष यादव, … Continue reading विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा