चैत्र शुक्ल एकादशीः सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालमा
काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ। पाँचौँ दिन बुधबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ। रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा बुधबार अन्त्य हुने समितिका संयोजक, काठमाडौं महानगरपालिका–२५ का पूर्ववडाध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी … Continue reading चैत्र शुक्ल एकादशीः सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed