युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः शिशिर खनाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य शिशिर खनाल प्रतिनिधिसभाको सदस्य हुन्। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सांसद खनाल पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखसमेत हुन्। उनी काठमाडौँ क्षेत्र नं ६ बाट १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन्। रास्वपामा आउनुभन्दा पहिला सांसद खनालले दूरदराजमा शिक्षाको स्तर उकास्न काम गरिरहेको ‘टिच फर नेपाल’ संस्थाको संस्थापकका … Continue reading युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः शिशिर खनाल