आन्तरिक रोजगार प्रवर्द्धनका लागि विश्व बैंक सहयोग आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कर्ययोजना अघि बढाउन विश्व बैंकलगायतको विकास साझेदारको सहयोग आवश्यक रहेको बताएका छन्। मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंक नेपालका प्रतिनिधिसँग सहकार्यका लागि वृहत्त छलफल गरेका हुन्। श्रम बजारको विकास र विस्तार गर्नु पर्ने आवश्यकता देखिएको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका … Continue reading आन्तरिक रोजगार प्रवर्द्धनका लागि विश्व बैंक सहयोग आवश्यक : मन्त्री भण्डारी