डोनाल्ड ट्रम्पले शनिबार नयाँ आणविक सम्झौताको लागि इरानसँग प्रत्यक्ष वार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित नयाँ आणविक सम्झौताको बारेमा संयुक्त राज्य अमेरिका र इरानले शनिबार “प्रत्यक्ष वार्ता” गर्ने बताएका छन्। ट्रम्पको घोषणाको केही घण्टापछि, इरानका विदेशमन्त्रीले ओमानमा हुने वार्ता “अप्रत्यक्ष” हुने बताए। ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा इरान आणविक सम्झौताबाट अमेरिकालाई अलग्गाएका थिए। हालै डोनाल्ड ट्रम्पले धम्की दिएका थिए कि यदि इरानले आफ्नो … Continue reading डोनाल्ड ट्रम्पले शनिबार नयाँ आणविक सम्झौताको लागि इरानसँग प्रत्यक्ष वार्ता गर्ने