प्राधिकरणले दक्ष नेतृत्व पायो, अब लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन्। सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत् दिन नसके पनि आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका हुन्। उनले विद्युत् प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा … Continue reading प्राधिकरणले दक्ष नेतृत्व पायो, अब लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री खड्का