असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीहरुसहित मन्त्रालयका विभागीय प्रमुखहरुलाई असल व्यवहारका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। आज बसेको ‘भर्चुअल’ बैठकमा मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको बताए। ‘सेवा प्रवाहको विषय असल वचनसँग जोडिएको हुन्छ’, उनले भने, ‘सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक … Continue reading असल व्यवहारका साथ सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed