मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोहका दुई सदस्य पक्राउ

विराटनगर। विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो। मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई सार्वजनिक गरेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार आलम र … Continue reading मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोहका दुई सदस्य पक्राउ