तीनकुने घटनाः १२५ जना घाइते उपचारपछि घर फर्के
काठमाडौं। यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर फिर्ता भएका छन्। प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई … Continue reading तीनकुने घटनाः १२५ जना घाइते उपचारपछि घर फर्के
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed