भारतीय कृषिमन्त्री नेपालमा, कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं। भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आएका छन्। काठमाडौंमा आज आयोजित बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उनी यही मङ्गलबार यहाँ आएका हुन्। भ्रमणका क्रममा आज भारतीय मन्त्री चौहानले आफ्ना … Continue reading भारतीय कृषिमन्त्री नेपालमा, कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर