देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार बान्तवाको ७३औँ जन्मजयन्ती एवं ४६औँ स्मृति दिवसका अवसरमा आज श्रद्धासुमन व्यक्त गर्दै उनले मुलुकको राष्ट्रियतालाई संरक्षण गर्दै जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न एकताबद्ध … Continue reading देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed