गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित

काठमाडौं । गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको छ। यो जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडन सफल भएको छ भने राजस्थान सातौं स्थानमा झरेको छ। गुजरातको यो चौथो जित हो भने राजस्थानको ५ खेलमा तेस्रो हार हो। गुजरातको जितमा ओपनर साई सुदर्शनको महत्त्वपूर्ण योगदान रहन गयो। साई सुदर्शनले उत्कृष्ट अर्धशतक बनाए भने … Continue reading गुजरातको चौथो जित, राजस्थान रोयल्स ५८ रनले पराजित