मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते
मकवानपुर। मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषी तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी … Continue reading मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed