शंखमुलमा पुरुषको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक पुरुषको शव फेला परेको छ।
मोरङको विराटनगर घर भएर शंखमुलमा डेरा गरि बस्ने युवराज ढकालको शव फेला परेको प्रहरीले जनाएको हो।
४५ वर्षीय ढकाल आफ्नै डेरामा मृत भेटिएका हुन्।
प्रतिक्रिया
Facebook Comment